कुर्तावाली नीता (तस्वीरहरू) « Khabarhub

कुर्तावाली नीता (तस्वीरहरू)


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुंगानाले अभिनय गरेको फिल्म ‘रातो टीका निधारमा’ गत वर्षको दशैंमा रिलिज भएको थियो । यो फिल्मबाट नीताले खासै तारिफ पाइनन् । उनले अभिनय गरेका फिल्म रिलिज भएका छैनन् ।

लकडाउनका कारण नीता यतिबेला घरमै सीमित भएकी छिन् । परिवारसँगै उनले समय बिताइरहेकी छिन् । सामाजिक सञ्जालमा पनि नीता खासै सक्रिय रहँदैनन् ।

यतिबेला भने नीताले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर शेयर गर्दै लेखेकी छिन् – कुर्तावाली कस्ती छिन् ?

उनको प्रश्नमा फ्यानले सुहाएको भन्दै प्रतिक्रिया दिएका छन् । नीताले सामाजिक सञ्जालमा खासै सक्रियता जनाउँदैनन् । तर कहिलेकाहीँ स्टाटस अपडेट गरिरहन्छिन् ।

नीताले सामाजिक सञ्जालका कारण त ठीकै चर्चा कमाउँछिन् तर उनी फिल्मका कारण भने त्यति चर्चामा आउँदिनन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : ५९ बजे

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६