अमेरिकामा २० लाख ४५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा २० लाख ४५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ४५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ९२४ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ४५ हजार ४१७ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा बुधबार बिहान साढे ५ बजेसम्म १ लाख १४ हजार १५१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ७ लाख ८४ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ७७३ जनामध्ये १६ हजार ९१४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ५ : ३९ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ