खेलका दौरान क्रिकेट बल थुकले चम्काउन नपाइने « Khabarhub

खेलका दौरान क्रिकेट बल थुकले चम्काउन नपाइने


२८ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटमा खेलका दौरान थुकले बल चम्काउन नपाइने लगायतका नियमहरु परिवर्तन गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै आईसीसीले मंगलबार थुकले बल चम्काउन नपाइनेसहितका नियम परिवर्तन गरेको हो ।

आईसीसीको प्रमुख कार्यकारी कमिटीले उक्त नियमलाई अनुमति दिएको हो । कोरोनाको महामारी रोकिएपछि सुचारू हुने सबै क्रिकेट प्रतियोगितामा नयाँ नियम लागु हुनेछ ।

यस्तै टेष्ट क्रिकेट दौरान खेलाडीमा कोरोनाको लक्षण देखिएमा खेलाडी परिवर्तन गर्न पाउने नियम पनि आईसीसीले बनाएको छ भने टिमले हरेक इनिङ्समा थप डीआरएस रिभ्यू लिन पाउनेछन् ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : ४८ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो