क्वारेन्टिनमा रहेका ५७ वर्षे पुरुषको मृत्यु « Khabarhub

क्वारेन्टिनमा रहेका ५७ वर्षे पुरुषको मृत्यु


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- मालारानी गाउँपालिका वडा नम्बर ४ खनमा रहेको सार्वजनिक आधारभूत विद्यालयमा भारतको महाराष्ट्र मुंबईबाट आएर क्वारेन्टिनमा बसेका ५७ वर्षका एक पुरूषको मृत्यु भएको छ । दम रोगबाट ग्रस्त उनको आज (बुधबार) मृत्यु भएको हो ।

दम रोगले धेरै च्यापेपछि उनलाई मंगलवार एम्बुलेन्सबाट उपचार गर्न बुटवल पठाएको थियो ।

उपचार गराएर फर्कँदै गर्दा ठाडा कोन्द्रेखोलामा उनको ज्यान गएको हो ।

मृतकको पीसीआर परीक्षणका लागि जेठ २३ गते स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको र नतिजा आउन बाँकी रहेको जनस्वास्थ्य अधिकृत गणेशराज पौडेलले जानाकारी दिए । गणेश खनालबाट

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १ : ४६ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई