प्रदेश २ मा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

प्रदेश २ मा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर २ मा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डाक्टर रामप्रसाद घिमिरेले प्रदेशको नियमित लाइभ अपडेट मार्फत प्रदेश २ मा १९६ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रदेश सचिव घिमिरेका अनुसार सप्तरीमा ६ जना, सिराहामा १३ जना, धनुषामा २२ जना, महोत्तरीमा ४४ जना, सर्लाहीमा ४२ जना र रौतहटमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ४ : १३ बजे

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

लन्डन– इरान, अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा

विशेष सेवा ऐनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा