प्रिमयर लिग : टोटेनहम र बर्नेमाउथको खेल बराबरी « Khabarhub

प्रिमयर लिग : टोटेनहम र बर्नेमाउथको खेल बराबरी


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र बर्नेमाउथको खेल गोलरहित बराबरीमा सकिएको छ ।

बिहीबार राति बर्नेमाउथको मैदानमा भएको खेलमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा टोटनहम अंक बाढ्न बाध्य भयो ।

यस्तै खेलको अन्तिम समयमा बर्नेमाउथले एक गोल गरेको थियो । तर, भीएआरको सहायताबाट रेफ्रीले कलम विल्सनको गोललाई मान्यता दिएनन् ।

विल्सनले गोल गर्नु अघि बर्नेमाउथका जोसुवा किङले ह्यान्ड गरेको कारण गोलले मान्यता नपाएको हो।

बर्नेमाउथसँगको बराबरीसँगै टोटेनहमले ४९ अंक जोडेको छ । टोटेनहम लिगको नवौं स्थानमा रहेको छ । बर्नेमाउथ २८ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ५ : ३५ बजे

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई

‘बालेन पाँचै वर्ष प्रधानमन्त्री, सभापतिले पार्टी चलाउनुहुन्छ’

काठमाडौं- लिमा अधिकारी कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन्

दक्षिण एशियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

एजेन्सी– इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित

चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा चैते छठको तेस्रो दिन आज मंगलबार अस्ताउँदो सूर्यलाई

सुन्दरताको परिभाषा बदल्दै मनिषा

काठमाडौं— ग्ल्यामरको दुनियाँमा नायिकाहरुलाई सुन्दर देखिन निकै ठूलो दबाब हुन्छ