दक्षिण कोरियाको सियोलका मेयर पार्क वन सूनको शव फेला « Khabarhub

दक्षिण कोरियाको सियोलका मेयर पार्क वन सूनको शव फेला


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियाको राजधानी सियोलबाटै बिहिबारदेखि बेपत्ता भएका मेयर पार्क वन सूनको शव फेला परेको छ ।

पार्कको शव प्रहरीले सियोलको उत्तरी क्षेत्रमा रहेको माउन्ट बुगाकमा फेला पारेको बीबीसीले जनाएको छ।

उनको फोनको सिंग्नल अन्तिमपटक सोही क्षेत्र नजिक डिटेक्ट भएको थियो । उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन ।

उनी बेपत्ता हुनु भन्दा केही घण्टा पूर्वमहिला कर्मचारीले यौन हिंसाको आरोपमा उजुरी दिएको खुलेको छ । उनी सन् २०११ देखि सियोलको मेयर थिए।

 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ५ : ५० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना