नेपाल प्रहरीका ६६ जना सईमा बढुवा सिफारिस (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका ६६ जना सईमा बढुवा सिफारिस (सूचीसहित)


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ ६६ जनालाई प्रहरी नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीक्षकबाट नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो।

इन्जिनियरिङ उप समूह, सञ्चारतर्फ रिक्त ६६ पदमा बढुवाका लागि सिफारिस गरेको हो।

यस्तो छ बढुवा सिफारिस

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : २१ बजे

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।