हालसम्म कुन प्रदेशमा कति संक्रमित, कतिले जिते कोरोना ? (सूचीसहित) « Khabarhub

हालसम्म कुन प्रदेशमा कति संक्रमित, कतिले जिते कोरोना ? (सूचीसहित)


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार४९३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

पाँस भन्दा बढी कोरोना संक्रमित रहेका चार वटा जिल्ला रहेका छन् । जसमा पर्सा, रौतहट, महत्तरी र काठमाडाैं हुन । हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ८३७ रहेको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति सक्रिय संक्रमित ?

प्रदेश नं. १ – ५२९

प्रदेश नं. २ – ३१४४

बाग्मती प्रदेश- १२१०

गण्डकी प्रदेश- २३३

प्रदेश नं. ५ – ५४५

कर्णाली प्रदेश – १८४

सुदूरपश्चिम प्रदेश- ८९५

हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ? 

प्रदेश नं. १ -९४७

प्रदेश नं. २ -३३५७

बाग्मती प्रदेश- ६०३

गण्डकी प्रदेश- १४६५

प्रदेश नं. ५ – ४१८१

कर्णाली प्रदेश – १९००

सुदूरपश्चिम प्रदेश-४४४०

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ०० बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह