मन्त्रिपरिषद् बैठक जारी « Khabarhub

मन्त्रिपरिषद् बैठक जारी


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

उनका अनुसार आजको बैठक नियमित बैठक हो । स्रोतका अनुसार यसअघि सीसीएमसीले लामो दुरी तथा हवाइ उडानका सम्बन्धमा गरेको सिफारिसलाई निर्णय गर्न सक्ने छ ।

नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै सीसीएमसीको बैठकले भदौ १ गते बाट सुचारु गरिने भनिएका लामो दूरीका सवारी साधन र हवाई यातायात सुचारु नगर्न प्रस्ताव पेश गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : १० बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार