ज्योतिष शास्त्र : विहीबारका दिन यी धार्मिक विधि अपनाउँदा मिल्नेछ सफलता ! | Khabarhub Khabarhub

ज्योतिष शास्त्र : विहीबारका दिन यी धार्मिक विधि अपनाउँदा मिल्नेछ सफलता !


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विहीबार देवताहरुका गुरु बृहस्पतिको दिन हो। बिहिबारको दिन भगवान विष्णु र गुरु बृहस्पतिको आराधाना गरिन्छ।

यस दिन सर सफाईलाई विशेष ध्यानमा राख्नुपर्ने मान्यता छ। यस दिन मूल्यवान धातु खरिद गर्न, व्यवसायमा लगानी गर्न, बाललवालिकाको शिक्षा आरम्भ गर्न अत्यधिक शुभ मानिन्छ।

त्यसैगरी यस दिन विवाहसँग सम्बन्धित काम सुरू गर्न उत्तम मानिन्छ। साथै बिहिवारको दिनलाई देवी लक्ष्मीको शुभदिन पनि मानिन्छ । यसदिन लाई देवराज इन्द्रले शाशन गर्ने गर्दछन्।

ज्योतिषशास्त्रका अनुसार यस दिन मांसाहारी खाना, मदिराको सेवन गर्न नहुने र दक्षिण दिशातर्फ यात्रा गर्न अशुभ मानिन्छ।

त्यसैगरी, विहीबारको दिनलाई शुभ बनाउन पहेंलो वा फिक्का सेतो लुगा लगाउनु उत्तम हुने धार्मिक मान्यता छ ।

यदि पहेलो वा फिक्का सेतो रंगको कपडा नभएको खण्डमा आफ्नो घर वा कार्यालयमा पहेंलो वा फिक्का सेतो फूल राख्दा पनि शुभ मानिने गर्छ।

यसबाहेक बिहीबारको दिन राम्रो भाग्यलाई आकर्शित गर्न घरबाट कुनै कामको लागि निस्किनु अघि खानामा पहेलो राय प्रयोग गर्नु अत्याधिक शुभ मानिन्छ।

साथै यसदिन रहरको दाल, मेवा र खानासँग घ्यूको प्रयोग गर्दा भाग्यमा राम्रो परिणाम ल्याउने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ७ : २८ बजे

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक