धादिङमा कोरोना संक्रमित एक पुरुषको मृत्यु « Khabarhub

धादिङमा कोरोना संक्रमित एक पुरुषको मृत्यु


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धादिङमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ ।

शनिबार निलकण्ठ नगरपालिका ९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । योसँगै धादिङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

यस्तै, धादिङमा शनिबार थप १६ जनामा कारोना पुष्टि भएको छ । योसँगै जिल्लमा कोरोना संक्रमितको संख्या ६ सय १५ पुगेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ६ : ३७ बजे

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज सदस्यले धारणा राख्ने, समय तीन मिनेट

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

डाटा सेन्टरको समस्या समाधान, शेयर कारोबार सञ्चालन हुने

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई