आकाशबाट छाना छेडेर झरेको सामग्रीले बनायो रातारात करोडपति « Khabarhub

आकाशबाट छाना छेडेर झरेको सामग्रीले बनायो रातारात करोडपति


२५ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दीमा एउटा भनाई छ, ‘ऊपरवाला जब भी देता है तो छप्पर फाड़कर देता है ।’

यो भनाइ इण्डोनेशियामा भने साबित भएको छ । एक ब्यक्तिको छतबाट करोडौं बराबरको सामाग्री खसेको छ ।

इण्डोनेशिया को उत्तरी सुमात्राको कोलांग निवासी ३३ बर्षिय जोसुआ हुतागलुंगको घरमा आकाशबाट खसेको एउटै चिजले उनलाई करोडपति बनाइदियो । खासमा जोसुआको घरमा एउटा ठुलो उल्कापिण्ड खसेको थियो । जसबाट उनले झण्डै १६ करोड पाएका छन् ।

उक्त उल्कापिण्डको वजन करीब २.१ किलोग्राम रहेको छ । जो करीब साढे ४ अर्ब पुरानो दुर्लभ उल्कापिण्ड हो । यो खस्दा उनको घरको छाना प्वाल परेको छ । जोसुआ जमीनमा भासिएको उल्का पिण्डलाई खनेर निकालेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ५ : ०१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल