राजसंस्थासहितको हिन्दूराष्ट्र माग गर्दै सनातन संस्कृति समाजद्वारा प्रदर्शन « Khabarhub

राजसंस्थासहितको हिन्दूराष्ट्र माग गर्दै सनातन संस्कृति समाजद्वारा प्रदर्शन


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजसंस्थासहितको हिन्दूराष्ट्रको माग गर्दै सनातन संस्कृति समाज नेपाललको अगुवाइमा बिहीबार काठमाडौं प्रदर्शन भएको छ ।

काठमाडौंको माइतिघरबाट शुरु भएका प्रदर्शन बानेश्वरसम्म पुगेर समापन भएको थियो । सर्व धर्म समभाव सनातन संस्कृतिसहितको वैदिक सनातन हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने समाजको माग छ ।

प्रदर्शनमा सहभागीहरुले ७४ प्रतिशत ओमकार परिवार बस्ने नेपालमा हिन्दूराष्ट्रको विकल्प नभएको बताएका थिए ।

समृद्ध नेपालको लागि हिन्दूराष्ट्रसहितको राजसंस्थाको आवश्यक रहेको उनीहरुको भनाइ छ । पछिल्ला दिनमा नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रको माग गर्दै देशभर निरन्तर प्रदर्शन भइरहेको छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ५ : ४६ बजे

बल्छीको ‘गोबर गणेश’ले व्यापार ९ दिनमा १ करोड नाघ्यो

काठमाडौं – मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन, शीर्ष भूमिका

आमाको दूधको विकल्प खोज्न नहुनेमा सरोकारवालाको जोड

वालिङ– सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा

‘पारस’को नायिकामा जशिताको प्रवेश, निखिल जोडी बन्ने

काठमाडौं – कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका

बालेनलाई ईको कटाक्ष : बहसमा चिप्लिनुभन्दा मञ्चन र नियोजित प्रस्तुति देखाउनु नै बेस !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहले

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र