दिलिपको हत्या गरेको आरोपमा क्रसर सञ्चालक महतो पक्राउ « Khabarhub

दिलिपको हत्या गरेको आरोपमा क्रसर सञ्चालक महतो पक्राउ


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– अवैध बालुवा तथा गिट्टि उत्खननको विरोध गर्ने दिलिप कुमार महतोको हत्या गरेको आरोपमा क्रसर संचालक पक्राउ परेका छन् ।

क्रसर सञ्चालक विपिन कुमार महतो पक्राउ परेका हुन् । उनलाई आज बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचोक नजिकबाट पक्राउ गरेको हो ।

यसअघि, शुक्रबार नै प्रहरीले अनुसन्धानका लागि दिलिपका साथी रोशन यादव, टिपर चालक मुनिन्द्र महतोलाई पक्राउ गरेको थियो ।

शुक्रबार(हिजो) बिहान मर्निङवाकमा महतोलाई टिपरले किचेरको थियो । परिवार र स्थानीयले हत्या भएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

क्रसर व्यवसायी र टिपर सञ्चालकको आतंक बढ्दा हत्यासम्मको घटना भएको आरोप लगाउने स्थानीयले दोषीलाई तत्काल कारबाही र सबै क्रसर उद्योग बन्द गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ३ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै