चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ ।

निकुञ्जको कसरा नजिक घटगाइ लामिताले क्षेत्रमा एउटा अन्दाजी १५/२० वर्षको पोथी गैंडा मृत फेला परेको हो । शुक्रबार मृत गैंडा फेला परेको हो ।

निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा साउनयता ७ गैंडा मरेका छन् । चितवनको राष्ट्रिय वन क्षेत्रमा दुई गैंडा मृत फेला परेका छन् ।

सबै गैंडाको खाग र खुर सुरक्षित भेटिएका कारण चोरी सिकारीले नभएर कालगति, घाउ चोट वा अन्य दुर्घटनामा परेर गैंडा मरेको निकुञ्जका अधिकारीहरुको भनाइ छ । अघिल्लो वर्ष सर्वाधिक ४३ गैंडा मरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : २० बजे

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम