४ चिनियाँ सेनालाई अमेरिकामा मुद्दा « Khabarhub

४ चिनियाँ सेनालाई अमेरिकामा मुद्दा


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले चीनका चार सैनिक अधिकारीमाथि तीन बर्षअघि भएको साइबर आक्रमणमा संलग्न भएको ठहर गर्दै मुद्दा दायर गरेको छ ।

अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले सन् २०१७ मा भएको  साइबर आक्रमण इतिहासकै सबैभन्दा ठूलो भएको उल्लेख गरेका छन।

आरोपित चारै जना चीनको पिपुल्स लिबरेसन आर्मीको ५४ औँ अनुसन्धान इन्स्टिच्युडका सदस्य हुन् । सो इन्स्टिच्युड चिनियाँ आर्मी मातहतकै संस्था हो ।

क्रेडिट रेटिङ जाइन्ट एक्वीफ्याक्समा भएको ठूलो साइबर आक्रमणबाट १४ करोडभन्दा बढी मानिसको डाटा चोरिएको थियो ।

सन् २०१७ मा भएको सो साइबर आक्रमणपछि ह्याकरले उनीहरुको नाम, ठेगानासहितका व्यक्तिगत जानकारी चोरी गरेका थिए

बेलायत र क्यानडाका केही मानिसका विवरण समेत त्यो बेला चोरी भएको बताइन्छ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ०७ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख