परराष्ट्रमन्त्री ज्ञवाली फागुन ५ गते बंगलादेश जाने « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली फागुन ५ गते बंगलादेश जाने


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आगामी फागुन ५ गते बंगलादेश जाने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीको भ्रमणलाई स्वीकृति दिएको हो ।

फागुन ५ गते ढाका गएर मन्त्री ज्ञवालीको भ्रमण टोली ७ गते स्वदेश र्फकने कार्यक्रम रहेको छ । केही समय अगाडि बंगलादेशका राष्ट्रपति अब्दुल हमिद अघिल्लो महिना नेपाल भ्रमणमा आएका थिए ।

साथै बंगलादेशका सेनाप्रमुख अजिज अहमदको टोली पाँच दिने नेपाल भ्रमण सकेर आजै स्वदेश फर्किएको छ । पछिल्ले समय नेपाल र बंगलादेशबीच उच्चस्तरिय भ्रमणहरु हुन थालेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ०४ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६