बेलायतकी स्वास्थ्यमन्त्री पनि कोरोनाभाइरसबाट संक्रमित « Khabarhub

बेलायतकी स्वास्थ्यमन्त्री पनि कोरोनाभाइरसबाट संक्रमित


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजमा पनि कोरोनाभाइरसबाट संक्रमित भएकी छन् ।

कन्जर्भेटिभ पार्टीकी सांसद समेत रहेकी मन्त्री डोरीजलाई कोरोनाभाइरसको संक्रमण भएको हो ।संक्रमण देखिएपछि डोरीज घरमै आइसोलेशनमा बसेकी छन् ।

डेरीजकी ८४ वर्षीया आमालाई रोगाखोकी देखिएपछि कोरोना हो कि भन्ने चिन्ताले सताएको मन्त्री डोरीजको भनाई छ ।

कोरोनाभाइरसका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८३ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ८ : ०७ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट