सुर्खेतमा कोरोनाको आशंका गरिएका बिरामीको रिपोर्ट 'नेगेटिभ' | Khabarhub Khabarhub

सुर्खेतमा कोरोनाको आशंका गरिएका बिरामीको रिपोर्ट ‘नेगेटिभ’


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना बिरामीको स्थास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

उनको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ देखिएसँगै आइसोलेनमा राखिएका ती बिरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको हो।

उनी काठमाडौंबाट सुर्खेत जहाजमा आएका ती व्यक्तिलाई १००.५ डिग्री ज्वरो देखिएपछि चिकित्सकको टोलीले आइसोलेसनमा राखेर उपचार थालेको थियो।

१००.४ डिग्रीभन्दा बढी ज्वरो देखिएकालाई आइसोलेसनमा राखेर उनको उपचार थालिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन्।

ती व्यक्ति जापानबाट कोरिया हुँदै नेपाल आएको हुँदा पनि उनीमा कोरोनाको संक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ०० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग