प्रधानमन्त्रीद्वारा प्रदेश प्रमुखहरुसँग भिडियो कन्फरेन्स « Khabarhub

प्रधानमन्त्रीद्वारा प्रदेश प्रमुखहरुसँग भिडियो कन्फरेन्स


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुखहरुसँग भिडियो कन्फरेन्स गरेका छन् ।

शनिवार प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन् ।

कोभिड–१९ विरुद्धको लडाइँमा प्रदेश र स्थानीय सरकारले गरेका कामका बारेमा प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाटै मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरूङ र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड–१९ विरुद्ध आ-आफ्नो प्रदेशमा भइरहेका प्रयासहरूको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ४ : २७ बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर