भक्तपुरको जगातीमा सवारी डिसइन्फेक्सन टनेल सञ्चालन « Khabarhub

भक्तपुरको जगातीमा सवारी डिसइन्फेक्सन टनेल सञ्चालन


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुन्दर यातायात प्रालिले भक्तपुरको जगातीमा सवारी डिसइन्फेक्सन टनेल निर्माण गरि सञ्चालनमा ल्याएको छ ।

आइतबार पूर्व मन्त्री महेश बस्नेतले उक्त टनेलको शुभारम्भ गरे ।

कार्यक्रममाम्रो भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सूर्यविनायक नगरपालिका का उप-प्रमुख, महानगरीय प्रहरी परिसर भक्तपुर का प्रमुख र महानगरीय प्रहरी वृत्त का कार्यालय प्रमुख साथै वडा नं २ का वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो

शुभारम्भ गर्दै साथै पूर्व मन्त्री बस्नेतले आगामी दिनमा पनि यस्तै काम हरू गर्दै जान सुन्दर यातायात तथा सम्पूर्ण सर्वसाधारणहरुलाई प्रोत्साहन गर्दै र आफुले सक्दो सहयोग गरेकोमा खुसी व्यक्त गरे । ‘यो टनेलले किटाणु रहित गराउनमा विशेष ध्यान पुग्ने छ’ उनले भने।

सुन्दर यातायातले कोरोना भाइरसको संक्रमण रोकथामका लागि काठमाडौं प्रवेश गर्ने भक्तपुरको जगातिमा करिब २ लाख ५० हजार खर्च गरि डिसइन्फेकसन सञ्चालनमा ल्याएको प्रालीका सञ्चालक भेष बहादुर थापाले जानकारी दिए ।

प्रालीले केही दिनअघि काठमाडौं प्रवेश गर्ने नागढुंगा नाकामा पनि सवारी डिसइन्फेसन टनेल सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : ५० बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुपक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको