मानिसको मष्तिष्कमा चिप राख्ने प्रविधिको विकास हुँदै « Khabarhub

मानिसको मष्तिष्कमा चिप राख्ने प्रविधिको विकास हुँदै


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेस्लाका प्रमुख इलन मस्कले केही वर्षभित्रै मानिसको मष्तिष्कमा चिप राख्न मिल्ने प्रविधिको विकास गरिसक्ने दावी गरेका छन् ।

उक्त चिप मष्तिष्कमा राखेर परीक्षण सफल भए त्यसपछि भाषाको उपयोगिता नै समाप्त हुने उनको दावी छ ।

बिजनेश इन साइडर साइटमा प्रकाशित समाचारमा ब्याट्रीबाट चल्ने उक्त चिपले मष्तिष्कको जुनसुकै क्षेत्रमा पनि सञ्चार गर्न सक्ने तथा कमजोर दृष्टि क्षमताको उपचार गर्न पनि सहयोगी हुने उल्लेख गरिएको छ ।

सुरुवातमा उक्त चिपले ब्रेन इन्जुरी तथा मानसिक असन्तुलनको उपचारमा केन्द्रित हुने भए पनि पछि त्यसले थुप्रै काम गर्न सक्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै