सेनाको उपरथीमा बढुवा भएका खत्रीलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

सेनाको उपरथीमा बढुवा भएका खत्रीलाई दर्ज्यानी चिह्न प्रदान


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको सहायक रथीबाट उपरथी (लेखा)मा बढुवा भएका ध्रुवराज खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आइतबार सैनिक मुख्यालय (जंगी अड्डा)मा आयोजित समोरहका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले खत्रीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

वैशाख २४ बसेको मन्त्रिपरिषद बैठकले सहायक रथी खत्रीलाई उपरथी (लेखा)मा बढुवा गर्ने निर्णय गरेको थियो ।

सहायक रथीमा बढुवा भएका खत्रीलाई सैनिक आर्थिक प्रशासन विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : ४६ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग