अमेरिकामा एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ६५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार ९४३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ६५ हजार ४९२ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा विहिबार बिहान साढे ५ बजेसम्म १ लाख १५ हजार १२६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९७८ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख १ हजार ३५४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४९ हजार १२ जनामध्ये १६ हजार ८५२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ५ : ३५ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार