कुबेतबाट नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज (फोटो फिचर) « Khabarhub

कुबेतबाट नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज (फोटो फिचर)


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुबेतमा अलपत्र नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरुलाई आज नेपाल ल्याइएको हो ।

उनीहरुलाई प्रदेश अनुसार होल्डिङ सेन्टरमा राखिने छ । कुवेत सरकारको पहल र सहयोगमा त्यहाँ अलपत्र नेपालीलाई ल्याइएको हो ।

आजको पहिलो उडानबाट १५० जना र दोस्रो उडानबाट १४९ जना गरी २९९ जनाको उद्धार गरी नेपाल नेपाल ल्याइएको छ ।

यसअघि म्यानमार र यूएईमा रहेका नेपालीलाई स्वदेश फर्काइएको थियो ।

 

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १ : ११ बजे

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६