अब मोटरसाइकलमा दुई जना चढ्न नपाउने « Khabarhub

अब मोटरसाइकलमा दुई जना चढ्न नपाउने


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउन खुकुलो बनाउने क्रममा मोटरसाइकललाई चल्न दिए पनि दुई जना चढ्न नपाउने निर्णय गरेको छ ।

बुधबार राति मन्त्रिपरिषदले गरेका निर्णयबारे जानकारी गराउँदै अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मोटर साइकलमा दुईजना चढ्न नपाइने निर्णय भएको बताए ।

उनले निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गरिने जानकारी दिए ।

‘मोटर साइकलमा एकजना व्यक्ति मात्र बस्ने व्यवस्था गरिएको छ, निजी कारमा चालकबाहेक २ जना चढ्न पाउने छन्,’ खतिवडाले भने ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ६ : १२ बजे

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त