रूसमा ७ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ११ हजारको मृत्यु « Khabarhub

रूसमा ७ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ११ हजारको मृत्यु


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार १७ पुगेको हो ।

एकै दिन ६ हजार ६३५ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख १३ हजार ९३६ पुगेको छ ।

२ लाख १३ हजार ८५१ जनाको उपचार भइरहेको छ भने ४ लाख ८९ हजार ६८ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ५ : ४४ बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक