टर्कीको विश्व प्रशिद्ध संग्रहालय मस्जिदमा परिणत « Khabarhub

टर्कीको विश्व प्रशिद्ध संग्रहालय मस्जिदमा परिणत


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टर्कीको विश्व प्रशिद्ध संग्रहालय मस्जिदमा परिणत भएको छ ।

इस्तानबुलको विश्व प्रशिद्ध हागिया सोफिया संग्रहालयलाई टर्की सरकारले मस्जिदमा परिणत गरेको हो ।

१५ सय वर्ष पहिले इसाई चर्चका रुपमा स्थापित हागिया सोफियालाई सन् १४५३ मा मस्जिदमा परिणत गरिएको थियो । त्यसपछि सन् १९३४ मा संग्रहालय बनाइएकोमा फेरि मस्जिदकै रूपमा परिणत गरिएको हो ।

मस्जिद बनाउने निर्णयको विश्वव्यपी रुपमा आलोचना भइरहे पनि राष्ट्रपति रिसेप तैयप एर्डोगानले त्यसको बचाउ गरिरहेका छन् ।

अदालतले संग्रहालयको हैसियत रद्द गरे लगत्तै टर्की सरकारले उक्त स्थानलाई मस्जिदकै रूपमा परिणत गर्ने घोषणा गरेको हो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : २७ बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक