अमेरिकामा कोरोनाको नयाँ रेकर्ड : एकै दिन थपिए ७० हजार संक्रमित « Khabarhub

अमेरिकामा कोरोनाको नयाँ रेकर्ड : एकै दिन थपिए ७० हजार संक्रमित


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ ।

अमेरिकामा दिनप्रतिदिन कोरोना सङ्क्रमणको नयाँ रेकर्ड कायम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ७० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो एकैदिन भेटिएको हालसम्मकै धेरै कोरोना सङ्क्रमितको संख्या हो ।

शनिबार साँझ समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ३२ लाख ९२ हजार ६ सय नाघेको छ ।

यस्तै कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ७१६ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये १४ लाख ६० हजार बढी निको भएका छन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : ०२ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक