शिवसेना नेपालद्वारा कपिलवस्तुमा राँके जुलुस प्रदर्शन « Khabarhub

शिवसेना नेपालद्वारा कपिलवस्तुमा राँके जुलुस प्रदर्शन


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- सीमा सुरक्षा तथा राजसंस्था पुनःस्थापनाको माग राख्दै शिवसेना नेपालले शनिबार साँझ कपिलवस्तुमा राँके जुलुस प्रदर्शन गरेको छ ।

शिवसेना नेपालका केन्द्रीय सदस्य अनिल जसवाल, कपिलवस्तु जिल्ला अध्यक्ष भिस्म ढुंगाना र नगर अध्यक्ष सन्तोष गुप्ताको नेतृत्वमा युवाहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् ।

उनीहरुले गणतन्त्र विरोधी नारा लगाउँदै राजसंस्था पुनःस्थापनाको माग गरेका थिए । नेपालको अतिक्रमित भूमि एक इन्च पनि नछोड्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका थिए ।

राँके जुलुस प्रदर्शनमा बुद्धिजीवी, उद्योगी-व्यवसायी लगायत स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : ०६ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती