म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश « Khabarhub

म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – म्यान्चेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा एफसी कोपनहेगनमाथि १-० को जित निकाल्दै म्यान्चेस्टर अन्तिम ४ मा पुगेको हो ।

उसको जितमा इन्ज्यूरी समयमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा विजयी गोल गरे । बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई जित दिलाएका हुन् ।

म्यान्चेस्टरले सेमिफाईनलमा प्रिमियर लिगको प्रतिद्धन्दी क्लब उल्भ्ससंग खेल्न सक्नेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : ५८ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने