म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश | Khabarhub Khabarhub

म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – म्यान्चेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा एफसी कोपनहेगनमाथि १-० को जित निकाल्दै म्यान्चेस्टर अन्तिम ४ मा पुगेको हो ।

उसको जितमा इन्ज्यूरी समयमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा विजयी गोल गरे । बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई जित दिलाएका हुन् ।

म्यान्चेस्टरले सेमिफाईनलमा प्रिमियर लिगको प्रतिद्धन्दी क्लब उल्भ्ससंग खेल्न सक्नेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : ५८ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार