ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ३० लाख नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ३० लाख नाघ्यो


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा साढे ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन ७२१ जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या पनि १ लाख १ हजार ८५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ८८८ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३० लाख ५७ हजार ४७० पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २१ लाख ६३ हजार ८१२ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ९१ हजार ८०१ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ०९ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा