शैक्षिक संस्था तथा मनोरञ्जन स्थल अर्को सूचना नभएसम्म खोल्न नपाइने « Khabarhub

शैक्षिक संस्था तथा मनोरञ्जन स्थल अर्को सूचना नभएसम्म खोल्न नपाइने


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले शैक्षिक संस्था र बढी भीडभाड हुने तथा मनोरञ्जन स्थल सञ्चालनलाई अनिश्चितकालका लागि लम्ब्याएकाे छ।

कोभिड–१९ को जोखिम बढेकाले जोखिम न्यूनीकरण गर्न विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र, सबै प्रकारका गोष्ठी, सेमिनार बन्द गराउने निर्णयलाई निरन्तरता दिएको छ।

सबै प्रकारका मनोरञ्जन स्थल, सिनेमा हल, सैलुन, जिमखाना, सबै प्रकारकार धार्मिक स्थल प्रदर्शनसहितका क्षेत्र बन्द नै राख्ने निर्णय भएको सूचना प्रविधि तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले बताए।

यसको अनुगमन सम्बन्धित मन्त्रालयले गर्ने र कसैले सरकारी निर्णयको कार्यान्वयन नगरेको वा अटेर गरेको भए कानूनअनुसार कारवाही गरिने भएको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ६ : २२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने