पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाटन अस्पतालमा उपचाररत काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको आज शुक्रबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

ती पुरुष कुन रोगका बिरामी थिए भन्‍ने कुरा भने स्वास्थ्य कार्यालय ललितपुरले खुलाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिहीबार बेलुकासम्मको तथ्यांकअनुसार नेपालमा ३१७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ११ : २८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब