कोरोना संक्रमण पुष्टिपछि पूर्वमन्त्री तथा कांग्रेस नेता थापा अस्पताल भर्ना « Khabarhub

कोरोना संक्रमण पुष्टिपछि पूर्वमन्त्री तथा कांग्रेस नेता थापा अस्पताल भर्ना


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनिल बहादुर थापालाई कोरोना भाइरस संक्रमण पुष्टिभएछि अस्पतालमा भर्ना भएका छन्।

थापाका छोरा सिद्धार्थका अनुसार पाँच दिनदेखि ज्वरो आउने क्रम नरोकिएपछि ह्याम्सअस्पताल भर्ना गरिएको हो ।

पूर्वमन्त्री थापा, उनकी श्रमती र चालकलाई कोरोना पोजेटिभ देखिएको  छ । परिवारका अरु सदस्यको स्वाब परिक्षण गर्दा नेगेटिभ देखिएको थापाका छोरा सिद्धार्थले बताए ।

अस्पतालको कोभिड १९ आइसोलेसनमा रहेका नेता थापाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको अस्पतालले बताएको छ।

नेता थापालाई कोरोना देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले फोनमार्फत शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले समेत नेता थापाको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ३० बजे

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल