जोफ्रा आर्चर आईपीएलको ‘मोस्ट भ्यालुएबल प्लेयर’ « Khabarhub

जोफ्रा आर्चर आईपीएलको ‘मोस्ट भ्यालुएबल प्लेयर’


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- राजस्थान रोयल्सका बलर जोफ्रा आर्चर १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन् ।

दुबईमा मंगलबार राति सम्पन्न प्रतियोगितामा आर्चर ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिएका हुन् ।

इमर्जिङ प्लेयर अवार्ड देबदुत पडिकलले जित्दा गेम चेन्जर अवार्ड केएल राहुलले जिते ।

सुपर स्ट्राइकर अवार्ड केइरन पोलार्ड र पावर प्ले अवार्ड ट्रेन्ट बोल्टले जिते ।

यस्तै सबैभन्दा बढी रन बनाएर केएल राहुलले ओरेन्ज क्याप पाएका छन् । सबैभन्दा धेरै विकेट लिएका कागिसो राबडाले पर्पल क्याप पाएका छन् । मोस्ट सिक्स अवार्ड इशान किसनले हात पारे ।

प्रतियोगिताको उपाधि भने दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक च्याम्पियन बनेको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ५५ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग