नेपालीको शव व्यवस्थापनका लागि सहयोग माग्दै एनआरएनए साइप्रस « Khabarhub

नेपालीको शव व्यवस्थापनका लागि सहयोग माग्दै एनआरएनए साइप्रस


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले नेपालीको शव व्यवस्थापनमा आर्थिक सहयोग मागेको छ ।

नोभेम्बर ४ तारिखमा मृत्यु भएका पोखराका रोशन अधिकारीको दाहसंस्कार साइप्रसमै गरिने भएको तर शव व्यवस्थापनका लागि आर्थिक समस्या भएको परिषदले जनाएको छ ।

परिवारले इजरायलस्थित नेपाली दूतावासलाई उनको शव साइप्रसमै अन्तिम दाहसंस्कार गर्न स्वीकृति दिएको थियो । परिवारको अनुमतिपछि दूतावासले साइप्रसमा रहेको कन्सुलेट अफ निकोसियालाई व्यवस्थापनका गर्न अनुरोध गरेको थियो ।

सोही अनुसार कन्सुलेटसंग सहकार्य गर्दै  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले पनि शव व्यवस्थापनका लागि आर्थिक अभाव भएको जनाउँदै सहयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : १० बजे

‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न 

काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन

नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौ– प्रतिनिधीसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघ (एनएम)

मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि अझै

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र