तस्वीरमा हेर्नुहोस प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङ ल्हामु शेर्पाको जन्मघर | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङ ल्हामु शेर्पाको जन्मघर


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।

उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भयाको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिइन । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भएको थियो ।

यी पहिलो पटक सगरमाथा आरोहण गर्ने महिला पासाङ ल्हामु शेर्पाको आज जन्म जयन्ती । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा उनी सन् १९६१ मा आजकै दिन जन्मिएकी थिइन ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केको उनको यो जन्मघरमा अहिले आफन्त छिरिङ टेन्डी लामाले हेरचार गर्दै आएका छन् ।

राससका लागि विराट अनुपमले खिचेका पासाङ ल्हामुको जम्मथलो हेर्नुहोस्

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : १३ बजे

मोरङको ग्रामथानको अध्यक्षमा माओवादी विजयी

काठमाडौं– मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नमोनारायण

भिल्लामाथि चेल्सीको फराकिलो जित

काठमाडौं – इङ्लिस प्रिमियर सिपको आइतबार राति भएको खेलमा चेल्सीले

मधेसका ७ वडाको परिणाम : सिके राउतलाई धक्का, उपेन्द्र यादव र माधव नेपाललाई फाइदा

जनकपुरधाम– मधेस प्रदेशका ४ जिल्ला अन्तर्गत ७ वटा वडाध्यक्ष पदमा

सिटीविरुद्ध लिभरपुर विजयी हुँदा मोहम्मदको शानदार प्रदर्शन

काठमाडौं – एनफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई २-०

सप्तरीको डाक्नेश्वरी–१ र ४ मा जसपा नेपालका उम्मेदवार विजयी

काठमाडौं– सप्तरीको सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र वडा