तस्वीरमा हेर्नुहोस प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङ ल्हामु शेर्पाको जन्मघर « Khabarhub

तस्वीरमा हेर्नुहोस प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङ ल्हामु शेर्पाको जन्मघर


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।

उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भयाको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिइन । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भएको थियो ।

यी पहिलो पटक सगरमाथा आरोहण गर्ने महिला पासाङ ल्हामु शेर्पाको आज जन्म जयन्ती । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा उनी सन् १९६१ मा आजकै दिन जन्मिएकी थिइन ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केको उनको यो जन्मघरमा अहिले आफन्त छिरिङ टेन्डी लामाले हेरचार गर्दै आएका छन् ।

राससका लागि विराट अनुपमले खिचेका पासाङ ल्हामुको जम्मथलो हेर्नुहोस्

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : १३ बजे

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि