‘धेरै माया नदेऊ मलाई’ बाट अञ्जु पन्तकी छोरी परितोषिकाको डेब्यु (भिडियो) « Khabarhub

‘धेरै माया नदेऊ मलाई’ बाट अञ्जु पन्तकी छोरी परितोषिकाको डेब्यु (भिडियो)


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका अन्जु पन्तले सङ्गीतवद्ध गरेको र सुरेश वाग्लेले रचना गरेको ‘धेरै माया नदेऊ मलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा गायिका पन्तले स्वर दिएकी छिन् ।

गीतको भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन् । यो उनको डेब्यु प्रोजेक्ट पनि हो । साथै भिडियोमा मोडेल कुन्साङ बोम्जनलाई पनि देख्न सकिन्छ ।

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोलाई गायिका पन्तको आधिकारिक युट्युब च्यानल ‘अन्जु पन्त अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : २८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने