प्रथम तोप २१ राष्ट्रिय ब्याडमिन्टन : नवीनलाई हराउँदै प्रिन्सले जिते उपाधि « Khabarhub

प्रथम तोप २१ राष्ट्रिय ब्याडमिन्टन : नवीनलाई हराउँदै प्रिन्सले जिते उपाधि


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो चौतारा साँगागढी मेयर कप तथा प्रथम तोप २१ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपधि युवा खेलाडी प्रिन्स दाहालले जितेका छन्।

शुक्रबार भएको फाइनलमा आर्मीका नवीन श्रेष्ठलाई सोझो सेटमा हराउँदै प्रिन्स च्याम्पियन बनेका हुन । उनले नवीनलाई २१-१४ र २१-१० को सेटमा पराजित गरेका  थिए ।

उपाधि जितेका प्रिन्सले १ लाख ११ हजार १ सय ११ हात पारेका छन् भने दोस्रो भएका नवीनले ५५ हजार ५ सय ५५ प्राप्त गरेका छन्।

बिहीबार भएको सेमिफाइनलमा प्रिन्सले नेपालका शीर्ष वरियतामा रहेका रत्नजित तामाङलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ५ : ०५ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर