फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप २०२३ को छनोट खेल तालिका सार्वजनिक « Khabarhub

फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप २०२३ को छनोट खेल तालिका सार्वजनिक


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसियन फुटबल फेडेरेसन (एएफसी)ले फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको बाँकी खेलको खेल तालिमका सार्वजनिक गरेको छ।

शुक्रबार एएफसीले नेपालको घरेलु मैदानमा हुने खेलको मिति सार्वजनिक गरेको हो।

समूह चरणको दोस्रो चरणका खेलमध्ये ३ खेल बाँकी छन्। नयाँ मिति अनुसार २०२१ को मार्चमा २५ मा चाइनिज ताइपेइसँग खेल्ने छ भने अस्ट्रेलियासँग ३० मार्चमा खेल्नेछ।

नेपालले विश्वकपको छनोटको अन्तिम खेल भने जुन ७ मा जोर्डनसँग खेल्नेछ। यसअघि नेपमलले खेलेका ५ खेलमा१ खेलमा जित हात पारेको थियो भने ४ खेलमा हार व्यहोरेको छ।

विश्वकपका बाँकी खेल नेपालको घरेलु मैदानमा आयोजना हुनेछ। नोबेल कोरोना भाइरसका कारण पटक पटक छनोटका खेल सर्दै आएका थिए।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ५ : २६ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको