शिक्षक श्रेष्ठ हत्याका दोषीलाई कारवाहीको माग « Khabarhub

शिक्षक श्रेष्ठ हत्याका दोषीलाई कारवाहीको माग


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव अधिकार तथा शान्ति समाजले मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ ।

समाजले विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा गर्दै जघन्य हत्याका दोषीलाई कानून सम्मत कारवाही गर्न सरकारसँग माग गरेको हो ।

हत्या हिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्वीकार्य नहुने समाजले सम्बन्धित सबैलाई स्मरण गराएको महासचिव सुशील बस्नेतले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मङ्सिर २३ गते बिहान अपहरण पश्चात उनको हत्या भएको थियो । शिक्षक श्रेष्ठ हत्याको जिम्मा सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : ३२ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी