काठमाडौंमा पेस्तोलसहित २ जना पक्राउ « Khabarhub

काठमाडौंमा पेस्तोलसहित २ जना पक्राउ


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गौशाला (पिंगलास्थान)बाट घरेलु पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पिंगलास्थान बस्ने घनुषा घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहाको विष्णुपुर गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा छन् ।

महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको टोलीले बा १५ च ७५३६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

उनीहरुले कारको सिटमुनी पेस्तोल लुकाएर राखेका थिए । प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : २५ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले