छोकडा खाँदा हुन्छ यस्तो फाइदा « Khabarhub

छोकडा खाँदा हुन्छ यस्तो फाइदा


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

के तपाईंलाई छोकडा मन पर्छ ? पर्छ भने त झनै राम्रो यदि पर्दैन भने पनि यसको सेवन गर्नु चाहिं तपाईंका स्वास्थ्यका लागि फाइदाजनक छ । चिकित्सकहरुका अनुसार, दैनिक दुई देखि ४ वटा सम्म छोकडा सेवन गर्ने हो भने यसबाट धेरै लाभ लिन सकिन्छ ।

यस्ता छन् छोकडा खानुका फाइदा

पाचन प्रणाली सहज : छोकडाको सेवनले आन्द्रामा त्यस्तो व्याक्टेरियाहरुको बृद्धि गर्छ की जुन ब्याक्टेरीले पाचन प्रणालीलाई फाइदा गर्छ । छोकडामा पर्याप्त मात्रामा फाइबरहरु पाइन्छ ।

जोस बढाउँछ : सामान्तयता छोकडामा चिनी, ग्लुकोज, फ्रुक्टोज र सुक्रोजहरु प्रसस्त मात्रामा पाइन्छन् । जसले हामीलाई शक्ति दिने गर्छ । जसका कारण शरिरमा स्फुर्ति बढ्छ र जाँगरीलो बनाउँछ ।

मस्तिष्कको क्षमतामा बृद्धीका लागि सहयोगी : छोकडामा पाइने भिटामीनले मस्तिष्कमा सेरोटोनिन र नोरेपिनेफ्रिनको उत्पादन गर्न मद्धत गर्छ जसले, मस्तिष्कको क्षमता अभिबृद्धि गर्न मद्दत गर्छ ।

कब्जियतबाट बचाउँछ : छोकडाको नियमति सेवन गर्ने हो भने यसले कब्जियतका विरामीहरुलाई समेत सहज गराउँछ ।

मुटको स्वस्थ राख्न मद्दत : छोकडामा पोटासिय पाइन्छ जसले मुटुलाई स्वस्थ्य राख्न समेत राम्रो काम गर्छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ३ : २६ बजे

राष्ट्रपतिले ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने