रोजगारीका लागि कतार गएकामध्ये एक वर्षमा ६० हजार नेपाली फर्किए | Khabarhub Khabarhub

रोजगारीका लागि कतार गएकामध्ये एक वर्षमा ६० हजार नेपाली फर्किए


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार सरकारले रोजगारीका लागि भित्रिने र बाहिरिने विदेशी श्रमिकको तंथ्याक सार्वजानिक गरेको छ ।

कतारको गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा नेपालीको संख्या घटेको छ ।

यसअघि ४ लाख नेपाली रहेकोमा हाल ३ लाख ४१ पुगेको तथ्यांकमा जनाएको छ । गत वर्षको तुलनामा कतारबाट करिब ६० हजार नेपाली श्रमिक स्वदेश फर्किएको तंथ्याकमा उल्लेख छ ।

कतारको गृह मन्त्रालयको तंथ्याकअनुसार कतारबाट सन् २०१९ मा करिब ६० हजार नेपाली श्रमिक स्वदेश फर्किएका छन् ।

नेपाल सरकारको बिगत ४ वर्षअघिको तथ्यांकले पनि कतार जाने नेपाली श्रमिकको संख्या गत वर्षको तुलनामा न्यून रहेको देखिन्छ ।

मलेसिया रोजगारी बन्द भएपछि कतार जाने नेपाली संख्या बढेको थियो । तर, हाल मलेसिया संञ्चालन भएपछि कतार जाने संख्यामा गिरावट आएको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपाली श्रमिकको मलेसियापछि रोजगार गन्तव्यमा कतार पर्छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ३ : ४२ बजे

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार