एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष थापाले कुटे पत्रकार « Khabarhub

एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष थापाले कुटे पत्रकार


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पोर्चुगलमा नै क्रियाशील पत्रकार सविन धिताललाई कुटेका छन ।

पोर्चुगलको राजधानी लिस्बोनमा भएको एक कार्यक्रममा रिपोटिङका लागि पुगेका धिताललाई उपाध्यक्ष थापाले कुटेका हुन ।

संघभित्रका गलत गतिविधि बाहिरिन थालेपछि रुष्ट बनिरहेको एनआएएनए नेतृत्वले धिताललाई कुटपिट गरेपछि यसको चर्को आलोचना भएको छ ।

केही महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुमाथी भइरहेको ठगी, शोषण र मानव तस्करीबारेमा लगातार समाचार बाहिरिएपछि धिताल संघको तारोमा परेका हुन । पत्रकार धितालले थापाविरुद्ध स्थानीय प्रहरीमा उजुरी दिएका छन्।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ४५ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको