नेपाललाई ८ औं सफलता, लामिछाने र भारीको नाममा ४/४ विकेट « Khabarhub

नेपाललाई ८ औं सफलता, लामिछाने र भारीको नाममा ४/४ विकेट


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा अमेरिकाविरुद्ध नेपालले  सातौं सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका लागि सन्दीप लामिछाने र सुशान भारीले ४/४ विकेट लिएका छन  ।

नेपालका लागि आठौं सफलता सुशन भारीले दिलाएका छन ।

 

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ०७ बजे

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी