नेपालसामु अमेरिका निरिह, लामिछाने र भारीको उत्कृष्ट प्रदर्शन « Khabarhub

नेपालसामु अमेरिका निरिह, लामिछाने र भारीको उत्कृष्ट प्रदर्शन


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा नेपालसामु अमेरिका निरिह बनेको छ ।

नेपाली स्पिनर हावि भएको खेलमा सन्दिप लामिछानेले ६ विकेट लिए भने सुशान भारीले ४ विकेट लिएका छन ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिकालाई १२ ओभरमा अलआउट गर्दै ३५ रनमा समेटेको हो ।

३६ रनको झिनो लक्ष्य पाएको नेपालले केहीबेरमा ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : २४ बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११